बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी गुगलले कोरोना भाइरसबारे जानकारी दिने वेबसाइट लन्च गरेको छ।
अमेरिकी सरकारसँगको समन्वयमा गुगलले कोरोना भाइरसबारे जानकारी दिने वेबसाइट गत शनिबारदेखि प्रयोगमा ल्याएको हो।
उक्त वेबसाइटमा कोरोना भाइरसको विविध जानकारी लिन सकिन्छ।
google.com/covid19 मा क्लिक गरेर हामीले कोरोनाको लक्षण, कोरोनाको असरबारे थाहा पाउनसक्छौं।
वेबसाइटमा प्रश्न पनि गर्न सकिनेछ। त्यसको उत्तर विज्ञहरुले दिने गुगलले जनाएको छ।
प्रतिक्रिया