ad ad

प्रविधि


कट, कपी र पेस्टका डेभलपर कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन

कट, कपी र पेस्टका डेभलपर कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको निधन

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ११:५,

टेस्लर चर्चित कम्प्युटर प्रोग्राम कट, कपी र पेस्टका डेभलपर हुन्। कट, कपी र पेस्टको माध्यमबाट विश्वमा सहजै कामहरु हुन्छन्।

टेस्लरले सन् १९६० देखि सिलिकन भ्यालीमा कम्प्युटरको प्रोग्राम सम्बन्धी काम गर्न थालेका थिए। टेस्लरले जेरोक्स कम्पनीमा पनि लामो समय काम गरेका थिए।

टेस्लरको निधन भएसँगै जेरक्सले भनेको छ,‘टेस्लर तपाइँको क्रान्तिकारी प्रोग्रामले विश्वको काम सहज रुपमा भइरहेको छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .