विन्डोज १० मा ह्याकिङ भएको तथा त्यहाँ गुणस्तरीय मानिएको सफ्टवेयर पनि ह्याकिङको सिकार भएको एनएसएसले बताएको छ।
पत्रकार सम्मेलन गर्दै सुरक्षा एजेन्सीले यस्तो जानकारी दिएको हो। तर माइक्रोसफ्टले विन्डोज १० प्रणालीमा कुनै समस्या नभएको बताएको छ।
एनएसएसले विन्डोज १० प्रयोगकर्ताहरु ह्याकरको सिकार हुनसक्ने चेतावनी दिएको छ। हाल एनएसएस र माइक्रोसफ्टले समस्या समाधानबारे छलफल गरिरहेका छन्। एजेन्सी
प्रतिक्रिया