ad ad

प्रविधि


जुकरवर्गको एकलौटी : दशकमै सबैभन्दा बढी डाउनलोड भएका चार एप फेसबुककै

जुकरवर्गको एकलौटी : दशकमै सबैभन्दा बढी डाउनलोड भएका चार एप फेसबुककै

नेपालखबर
पुस १७, २०७६ बिहिबार १०:५,

फेसबुकको स्वामित्वमा रहेका चार वटा एप गत दशकमै सबैभन्दा बढी डाउनलोड भएका छन्।

फेसबुक, फेसबुक मेसेन्जर, ह्वाट्एप र इन्स्टाग्राम सबैभन्दा बढी डाउनलोड भएको एप ट्रयाकर एप एनले जनाएको छ।

यी हरेक एपका एक अर्बभन्दा बढी प्रयोगकर्ता छन्।

फेसबुकले १ अर्ब डलरमा सन् २०१२ मा इन्स्टाग्राम किनेको थियो भने ह्वाट्सएपको स्वामित्व १९ अर्ब डलरमा सन् २०१४ मा हात पारेको थियो।

एउटै कम्पनीका यति धेरै शक्तिशाली एप हुँदा डाटामा एकाधिकार कायम भएको चिन्ता व्यक्त गर्न थालिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .