ad ad

प्रविधि


सामसुङको ‘ग्यालेक्सी वाच फोर–जी’ स्मार्टफोन जस्तै

सामसुङको ‘ग्यालेक्सी वाच फोर–जी’ स्मार्टफोन जस्तै

नेपालखबर
पुस १६, २०७६ बुधबार १२:१५,

यदी हातको घडीले स्मार्टफोनको काम गरे तपाइँ के गर्नुहुन्छ?

हालै सामसुङले ग्यालेक्सी वाच फोर–जी सार्वजनिक गरेको छ। यो हातमा लगाउने घडी भएपनि यसले स्मार्टफोनको कामगर्छ।

सामसुङले उत्कष्ट घडी लगाउन रुचाउनेका लागि यो घडी निर्माण गरेको बताएको छ।

आकर्षक देखिने यस घडीमा १.३ इन्चको डिस्प्ले छ। यसमा इ–सिमको व्यवस्था छ। यसमा ९११० चिपसेट प्रोसेसर छ भने १.५ जीबी र्याम छ।

यसको स्टोरेज ५ जीबीको छ। यसको ब्याट्रि ३ देखि ४ दिनसम्म टिक्छ। यस घडीले हेल्थ ब्यान्डको पनि काम गर्दछ।

यसले मुटुको धड्कन नाप्छ भने निन्द्रा, यात्रा गर्दाको दुरी, लगायत नाप्दछ। यस घडीबाट राम्रोसँग फोन गर्न सकिन्छ भने यसमा ग्यालेरी पनि छ।

यसले फोटो खिच्छ भने यसमा फोटोपनि हेर्न मिल्छ। एजेन्सी

Image result for samsung 4g watch

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .