गुगलको भिडिया सेवा युट्युबले छोटो भिडिओको लागि दिइने विज्ञापन बढाउने भएको छ।
युट्युबले छोटो भिडिओ बनाउने मानिसका लागि आम्दानीको ४५ प्रतिशतको विज्ञापन दिने निर्णय गरेको छ।
युट्युबले सर्ट भिडिओबाहेकका भिडिओलाई आम्दानीको ५५ प्रतिशत दिँदै आएको छ। टिकटकले भने कन्टेन्ट बनाउनेहरुका लागि १ अर्ब डलरको कोष छुट्याएको छ।
पछिल्लो समय युट्युब भिडियो एप टिकटकसँग अहिले प्रतिस्पर्धा गरिरहेको टिकटकको बढ्दो लोकप्रियताका बीच प्रयोगकर्तालाई आकर्षित गर्न युट्युबले नयाँ योजना ल्याएको हो।
72
Shares
प्रतिक्रिया