अमेरिकी प्रविधि कम्पनी एप्पलले जपान, मलेसिया र युरो प्रयोग हुने सबै क्षेत्रमा एप र इन एप पर्चेजको मूल्य बढाउने निर्णय गरेको छ।
सोमबार कम्पनीले दिएको जानकारीअनुसार अक्टोबरबाट यी मुलुकमा मूल्य बढाउने निर्णय कार्यान्वयनमा आउनेछ।
एक ब्लगपोस्टमार्फत कम्पनीले अहिले बढाइएको नयाँ मूल्यमा अटो–रिन्युएबल सब्स्क्रिप्सनको मूल्य भने समावेश छैन।
यसअघि भियतनाममा पनि एप्पलले विभिन्न शीर्षमा एप स्टोरको भाउ बढाएको थियो।
57
Shares
प्रतिक्रिया