ad ad

समाज


रहस्यमय बन्दै अम्बानी प्रकरण, हिरेन मृत भेटिएकै ठाउँमा अर्को शव

रहस्यमय बन्दै अम्बानी प्रकरण, हिरेन मृत भेटिएकै ठाउँमा अर्को शव

नेपालखबर
चैत ७, २०७७ शनिबार ७:४२,

भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थले भरिएको स्कार्पियो गाडी फेला परेको प्रकरण झनझन् रहस्यमय बन्दै गएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यही स्कार्पियो गाडीका मालिक भनिएका मनसुख हिरेन मृत फेला परेकै ठाउँ मुम्ब्रा खाडीमा अर्काे शव भेटिएको हो।

यो घटना पनि अम्बानी प्रकरणसँगै जोडिएको हुन सक्ने आशंकासाथ प्रहरीले अनुसन्धान थालेको छ। 

घटनाबारे विस्तृत विवरण आइसकेको छैन।

यो पनि :  मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ राख्ने प्रहरी अधिकारी वाजे आखिर कस्ता व्यक्ति हुन्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .