रूपन्देही २ मा दिउँसो साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
दिउँसो सवा १ बजेसम्म प्रतिनिधि सभातर्फ ५ र प्रदेश सभातर्फ ५ उम्मेदवारी दर्ता भएको छ।
साना दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गरे पनि ठूला दलका उम्मेदवार अझै मनोनयनका लागि आइपुगेका छैनन्।
यो क्षेत्रमा एमालेबाट विष्णु पौडेल र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजु गुरूङ उम्मेदवार छन्।
24
Shares
प्रतिक्रिया