यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम जारी छ। यो खबर तयार पार्दासम्म प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये ११८ सिटको परिणाम सार्वजनिक भइसकेको छ।
जसमा राष्ट्रिय जनमोर्चा (बाग्लुङ – चित्रबहादुर केसी), नेपाल मजदुर किसान पार्टी (भक्तपुर १ – प्रेम सुवाल) र जनमत पार्टी (डा. सीके राउत) ले एक एक सिट मात्र जितेका छन्।
बाँकी सूची यहाँ : प्रतिनिधिसभामा अहिलेसम्म कुन दलले कति सिट जिते?
147
Shares
प्रतिक्रिया