धादिङ क्षेत्र २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारीले सुरुवाती अग्रता लिएका छन्। २ सय मतगणाना हुँदा ९४ मतसहित अधिकारीले अग्रता लिएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका खेमप्रसाद लोहनीले ८३ मत पाएका छन्। प्रकाशित: मंसिर ५, २०७९ सोमबार १८:१६ 183 Shares
प्रतिक्रिया