ad ad

राजनीति


नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेपालखबर
असोज ४, २०७६ शनिबार १०:५७,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ।

शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो।

बैठकमा पार्टी एकताका बाँकी कामबारे छलफल हुन अध्यक्ष पुष्पकाल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले नेपालखबरलाई जानकारी दिए।

तत्कालीन एमाले र माओवादीक केन्द्रबीचको एकतापछि धेरै जनवर्गीय संगठनको एकता टुंगिए पनि प्रवास लगायतका केही संगठनको एकता प्रक्रिया बाँकी नै रहेको छ।

त्यस्तै प्रदेश २ का केही जिल्लाको एकतामा समस्या देखिएको र जिल्लाहरुको सपथ ग्रहण कार्यक्रमै झडपको अवस्था समेत सिर्जनका भएको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .