ad ad

राजनीति


राष्ट्रपतिको निर्णयः प्रधानमन्त्री बन्न देउवा र ओली दुवैको दाबी पुगेन

राष्ट्रपतिको निर्णयः प्रधानमन्त्री बन्न देउवा र ओली दुवैको दाबी पुगेन

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १८:१५,

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्ततः प्रधानमन्त्री बन्न बहुमत पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी खारेज गरेकी छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (९५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन।’ 

विस्तृत कुरा तलको विज्ञप्तिमा पढ्नुहोला :

rastrapatini2

rastrapatini1

rastrapatini3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .