आज सोमबारसम्म विगत २४ घण्टामा ४ हजार ५ सय ३६ को पीसीआर परीक्षण गर्दा २ सय ६७ जना संक्रमित फेला परेका छन्।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रतिनिधि सभा बैठकमा सो जानकारी गराएका हुन्।
‘यसले के संकेत गर्छ भने हामीकहाँ विस्तारै कोरोना संक्रमण हुने क्रम फेरि बढ्दैछ,’ मन्त्री त्रिपाठीले संसदमा जानकारी गराए।
केहि दिनयता संक्रमितको संख्या निरन्तर बढिरहेको छ।
प्रतिक्रिया