ad ad

राजनीति


मेलम्चीको पानी काठमाडौं आइपुग्नुमा जस लिँदै कांग्रेसले जारी गर्‍यो भिडिओ सन्देश (हेर्नुहोस्)

मेलम्चीको पानी काठमाडौं आइपुग्नुमा जस लिँदै कांग्रेसले जारी गर्‍यो भिडिओ सन्देश (हेर्नुहोस्)

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १:४४,

मेलम्चीको पानी काठमाडौं ल्याउने निर्णय आफूले गरेको नेपाली कांग्रेसले दाबी गरेको छ। यस विषयमा उसले भिडिओ सन्देश नै जारी गरेको छ।

कुनै बेला आफ्ना सन्त नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने भन्दा नपत्याएको उल्लेख गर्दै नेपाली कांग्रेसले आज त्यो सपना साकार भएको जनाएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको स्वरमा जारी भिडिओ सन्देशमा भनिएको छ, ‘सन्तनेता भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंलाई पिलाउँछु भन्दा धेरैले पत्याएकै थिएनन्, तर त्यो दिन आज आइपुग्यो।’

हेर्नुहोस्, कांग्रेसले जारी गरेको भिडिओ सन्देश :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .