प्रतिनिधि सभाका सदस्यहरुले आज कोरोनाविरुद्धको खोप लगाएका छन्।
यही फागुन २३ गते दिउँसो ४ बजेका लागि संसद बैठक डाकिएसँगै सांसदहरुले आज नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा खोप लगाएका हुन्।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसहित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधव कुमार नेपाल, योगेश भट्टराई, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले कोरोनाको खोप लगाएका छन्।
तस्बिरहरुः
प्रतिक्रिया