ad ad

राजनीति


सर्वदलीय बैठकपछि कांग्रेसको छुट्टै बैठक

सर्वदलीय बैठकपछि कांग्रेसको छुट्टै बैठक

नेपालखबर
पुस ६, २०७७ सोमबार १२:५२,

सर्वदलीय बैठक लगत्तै नेपाली कांग्रेसका शीर्ष नेताबीचको बैठक बसिरहेको छ।

सभापति शेरबहादुर देउवासहित उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताबीच छुट्टै छलफल भइरहेको स्रोतले जनाएको छ।

पार्टी कार्यालय सानेपामा सोमबार बेलुका संसदमा रहेका तीन दलको सर्वदलीय बैठक बसेको थियो। बैठकबाट नेकपा र जसपाका नेताहरु बाहिरिएपछि देउवाले आफ्ना नेताहरुसँग छलफल गरिरहेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .