मोदी यतिबेला सेनासँग दीपावली पर्व मनाउन राजस्थानको जयसाल्मर पुगेका छन्। मोदीले लगातार ७ वर्षयता दीपावली पर्व सेनासँग मनाइरहेका हुन्।
‘आज पुरै वश्व विस्तारवादी शक्तिदेखि हैरान छन्। यो एक मानसिक प्रवृत्ति हो र यसले १८ औं शताब्दीको सोचलाई दर्शाउँछ’ शनिबार मोदीले चीनलाई इंगित गर्दै भनेका छन्,‘भारत अरुको कुरा बुझ्न र आफ्नो कुरा बुझाउने नीतिमा विश्वास राख्दछ तर यदि भारतलाई उक्साइयो भने हामी प्रचण्ड जवाफ दिन सक्षम छौं।’
‘यदी कसैले हामीमाथि दुष्ट नजर लगाउँछ भने हाम्रा सेनाले उपयुक्त जवाफ दिनेछन्’ उनले भने। एजेन्सी
3
Shares
प्रतिक्रिया