लकडाउन खुकुलो भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
‘मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो,’ थापाले भने।
केहि समययता नियमित बैठक सोमबार बस्ने गरेकोमा यसपटक मंगलबार बसेको हो।
‘नियमित बैठक भनेर कुनै विशेष एजेन्डा बताइएको छैन,’ एक मन्त्रिले नेपालखबरसँग भने।
प्रतिक्रिया