साइबर क्राइममा पूर्वसचिव भीम उपाध्याय पक्राउ
प्रहरीले पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गरेको छ। उनलाई कुसुन्तीस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो।
साइवरसम्बन्धी अपराध गरेको आरोप पक्राउ गरिएको प्रहरी स्रोतले नेपालखबरलाई बतायो।
‘सोह्रखुट्टे प्रहरीको हिरासतमा राखिएको छ,’ प्रहरी उच्चस्रोतले जनायो।
3
Shares
प्रतिक्रिया