सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
असार १९ (बुधबार) बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यलय चःमति, वनस्थलीमा बैठक बस्ने रास्वपाले केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा पार्टी महामन्त्रीको समीक्षा प्रतिवेदनबारे छलफल हुने बताइएको छ।
पार्टी महामन्त्री डा मुकुल ढकालले हालै ल्याएकाे प्रतिवेदनपछि रास्वपाकाे राजनीति तरंगित बनेको छ।
उनले सो प्रतिवेदन सार्वजनिक गर्न सभापति रवि लामिछानेलाई दबाब दिएका छन्।
216
Shares
प्रतिक्रिया