ad ad

राजनीति


संसद् बैठक जारी

संसद् बैठक जारी

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८१ सोमबार १३:०, काठमाडौँ

संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि वार्ता चलेकाले प्रतिनिधिसभाको आजको बैठक  ढिलाेगरी सुरु भएकाे छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता भएकाले बिहान ११ बजेका लागि निर्धारित बैठक ढिला गरी सुरु भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .