्प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नं २ मा भएको मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले २१ हजार ३८० मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली कांग्रेसका डम्बर खड्काले १४ हजार ७५२ मत ल्याएका छन्।
यहाँ मूढाले ९ हजार ९५५ मत ल्याउँदा घण्टीले ३ हजार ६०३ मत ल्याएको छ।
822
Shares
प्रतिक्रिया