ad ad

राजनीति


राष्ट्रिय सभाध्यक्षमा कृष्ण सिटौला आउनुपर्छ भनेको भए पनि वातावरण परिवर्तन भयो: प्रचण्ड

राष्ट्रिय सभाध्यक्षमा कृष्ण सिटौला आउनुपर्छ भनेको भए पनि वातावरण परिवर्तन भयो: प्रचण्ड

फाइल फाेटाे


नेपालखबर
फागुन १७, २०८० बिहिबार २२:५६, चितवन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राष्ट्रिय सभामा अध्यक्षमा कृष्णप्रसाद सिटौलाजस्ता व्यक्ति आउनुपर्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको बताएका छन्। 

बिहीबार चितवनमा उनले भने, ‘यो विषयमा ठोस निर्णय भएको छैन। छलफल चलेको छ।’

पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छाड्नु हुँदैन भनेको उनले बताए। 

उनले भने, ‘औपचारिक रूपमा लिखित निर्णय भएको छैन।’

कोसीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ता आक्रोशित भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .