नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो।
पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गर्नेगरी बैठक आह्वान भएको थियो।
पार्टीमा कार्यविभाजन अनुसारको मूल्यांकन, स्कुल विभाग तथा प्रचार र जनसंगठनको काम लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया