ad ad

राजनीति


जसपाको विधान मस्यौदा अनुमोदन, केन्द्रीय समिति असार ९ गते बस्ने

जसपाको विधान मस्यौदा अनुमोदन, केन्द्रीय समिति असार ९ गते बस्ने

नेपालखबर
जेठ १४, २०८० आइतबार १८:६, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको विधान मस्यौदा केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अनुमोदन भएको छ। आइतबार बसको पार्टी बैठकले मस्यौदा समितिले तयार पारेको विधान अनुमोदन गरेको हो। 

बैठकले पार्टीको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक असार ९ गते गर्ने निर्णय पनि गरेको छ।

कमलादीस्थित प्रज्ञा भवनको हल व्यवस्थापनका कारण विधान अधिवेशन असार १०, ११ र १२ गर्ने  निर्णय भएको प्रचार प्रसार विभाग पूर्ण बस्नेतले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .