सेना प्रमुख मुकुन्द नरवानेले शनिबार भनेका छन्,‘संसदीय संकल्पअनुसार पुरा जम्मु कस्मिर भारतको हिस्सा हो। यदी भारत त्यो भूमि चाहन्छ भने हामी आदेश पर्खिरहेका छौं। हामी त्यहाँ कारवाही गरेर भूमि फर्ता ल्याउन तयार छौं।’
चीनले उत्तरी सीमाना मिचिरहेको बताउँदै सेना प्रमुख नरवानेले आफूहरु चीनको चुनौती सामना गर्न पनि तयार भएको बताएका छन्। एएनआई
— ANI (@ANI) January 11, 2020Army Chief on if PoK can be part of India as stated by political leadership: There is a parliamentary resolution that entire J&K is part of India.If Parliament wants it,then,that area(PoK) also should belong to us. When we get orders to that effect, we'll take appropriate action pic.twitter.com/D7f7gJTalD
प्रतिक्रिया