राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको नीति तथा कार्यक्रम अनावश्यक ढंगको लामो र पट्यारलाग्दो भएको प्रतिक्रिया दिएका छन्।
अधिकांश पुरानै नीति र कार्यक्रमको कपिपेष्ट गरि शब्द र सन्दर्भ तलमाथी पारिएको भन्दै थापाले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने कार्यक्रमको पुलिन्दा भएको समेत टिप्पणी गरे।
उनले संकटग्रस्त अर्थतन्त्र सुधार वारे कुनौ ठोस नीति नभएको भन्दै सनातन धर्म संस्कृति संरक्षणमा प्रतिवद्धताको अभाव भएको बताए।
रोजगारी सिर्जनामा ओठे प्रतिवद्धता मात्र भएको कुनै भरपर्दो नीति कार्यक्रम नदेखिएको भन्दै उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने नीतिलाई भने सकारात्मक रुपमा लिनुपर्ने बताए।
भ्रष्टाचार निवारणमा ठोस नीतिगत एवं संरचनात्मक सुधार नआएको भन्दै उनले शिक्षा,स्वास्थ्य क्षेत्रमा लगानी बढाउने नीतिलाई भने राम्रो मान्न सकिने टिप्पणी गरे।
‘अतिक्रमित नेपाली भूमी फिर्ता ल्याउने वारे ठोस संकल्प नभएको नीति तथा कार्यक्रमहरु कार्यान्वयन हुन नसकेको वारे वस्तुगत समिक्षा र सुधारको प्रतिवद्धता नभएको हुँदा जति भनिएको छ, त्यो पनि कार्यान्वयन हुने संभावना र विश्वास गर्ने आधार देखिदैन,’ थापाले भने।
यो पनि पढ्नुहोस्:
- यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- नयाँ सरकार बनेपछि आर्थिक विकासले गति लिन थाल्यो : राष्ट्रपति पौडेल
- सहकारी नीति परिमार्जन हुने
- राष्ट्रिय योजना आयोगको पुनर्संरचना हुने
- नयाँ आयोजनाको पूर्व तयारी सकेर मात्रै बजेट विनियोजन गरिने
- एनआरएनलाई लगानी गर्न विशेष कार्यक्रम
- हुन्डी लगायतका अवैध कारोबारमा कडाइ गरिने
- सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित गरिने
- उद्योगलाई चाहिने जग्गाको हदबन्दी पुनरावलोकन हुने
- हेटौँडा कपडा, गोरखकाली रवर र बुटवल धागो उद्योग सञ्चालन गरिने
- सरकारले लियो वन जंगल भाडामा दिने नीति
- लघुवित्तमा देखिएका समस्या निराकरण गरिने
- अब हरिण, मृग, कालिज, बँदेल जस्ता जनावरको व्यवसायीक पालन गर्न पाइने
- विद्युतीय गाडीलाई प्रोत्साहन गरिने
- नेपाली वस्तु २० प्रतिशत महँगो भएपनि खरिद गर्नुपर्ने
- देशभर बीमाको पहुँच विस्तार गरिने
- सार्वजनिक स्थानमा एक हजार शौचालय बनाउने सरकारको घोषणा
- ८० को दशकलाई पर्यटन वर्षको रुपमा मनाइने
- अनावश्यक संघ संस्था, समिति र कार्यालय खारेज गरिने
- अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षक स्थललाई प्रवर्द्धन गरिने
- बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादनमा केन्द्रित गरिने
- ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञानपार्क स्थापना गरिने
- तिलगंगा अस्पतालले उत्पादन गरेको लेन्स विश्व बजारमा ब्रान्डिङ गरिने
- अब पेट्रोल डिजेलको मूल्य विदेशमा बढे बढ्ने, घटे घट्ने
- हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सरकारको रणनीतिक लक्ष्य
- आगामी वर्षभित्र हुम्लामा सडक पुग्ने
- सार्वजनिक स्थानमा एक हजार शौचालय बनाइने
- काठमाडौंका नदी किनारमा भएका सुकुम्बासीलाई स्थानान्तरण गरिने
- वर्षातमा ५० र हिउँदमा ३० युनिट बिजुली नि:शुल्क दिइने
- अनलाइनबाट गरिने विज्ञापनलाई नियमन गरिने
- वैदेशिक लगानी आकर्षित गर्न सरकारको नयाँ योजना
- संघीय शिक्षा ऐनलाई यही अधिवेशनबाट पारित गरिने
- प्रत्येक दुई जिल्लामा एउटा एयर एम्बुलेन्स सञ्चालन गर्ने सरकारको घोषणा
- हुलाक बचत बैंकलाई सरकारी बैंकमा गाभिने
- चार ठूला नदीमा जल यातायात सञ्चालन गरिने
- फेरि आयो मुख्य सहरमा मेट्रो र मोनो रेल चलाउने योजना
- नेपालमा स्वचालित ज्याला प्रणाली लागू गर्ने सरकारको घोषणा
- अब सरकारी कार्यालयले विद्युतीय सवारी खरिद गर्नुपर्ने
- स्वास्थ्य बीमालाई पुनरवलोकन गरिने
- निजामती अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गरिने
- इन्टरनेटबाट हुने विज्ञापनलाई करको दायमा ल्याइने
- सरकारको नयाँ नारा ‘युवासँग सरकार हुने छैनन् बेरोजगार’
- कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा २ वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता गराइने
- काठमाडौं-तराई द्रूर्तमार्ग २०८३ भित्र सम्पन्न गरिने
- वायुसेवा निगमको पुन संरचना गरिने
- विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने
- एकीकृत राष्ट्रिय यातायात गुरुयोजना बनाइने
Shares
प्रतिक्रिया