सत्तारुढ दल नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। यही माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको नेता विष्णु रिजालले जानकारी दिए। प्रकाशित: माघ २२, २०७९ आइतबार १५:४२ 90 Shares
प्रतिक्रिया