तेह्रथुममा दुईजना प्रतिस्पर्धीले एउटै मतदान केन्द्रमा एकसाथ मतदान गरेका छ्न।
जिल्लाको प्रदेशसभा २ का उम्मेदवारहरुले आइतवार बिहान एकसाथ मत हालेका हुन्।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईं र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन्।
दुवै उम्मेदवारले आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा मतदान केन्द्रमा एकसाथ मतदान गरेका हुन्।
मतदानपछि दुवै उम्मेदवारले मतपत्र पनि एकसाथ मतपेटिकामा खसालेका छन्।
54
Shares
प्रतिक्रिया