नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा मतदान गरेर गोरखा पुगेका छन्।
भरतपुर महानगरपालिका-१४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रबाट मतदान गरेका उनी आफ्नो चुनावी क्षेत्र गोरखा पुगेका हुन्।
उनी अहिले गोरखा क्षेत्र नं. २ कुन्दुरटार मतदान केन्द्रको अवलोकनमा पुगेका हुन्।
२०७४ को निर्वाचनमा चितवन ३ बाट उठेका प्रचण्ड अहिले त्यहाँबाट गोरखा क्षेत्र नम्ब २ मा पुगेका छन्।
54
Shares
प्रतिक्रिया