प्रतिनिधिसभाका उम्मेदवार प्रभु साहले आज मतदान गरेका छन्। साहले रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत रहेको मौलापुरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
उनी रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार छन्।
यसअघि नेकपा एमालेले उनलाई टिकट दिए पनि उनले आफूसँगै पार्टी प्रवेश गरेका नेताकार्यकर्ताहरुलाई पार्टीमा अवहेलना गरेको भन्दै एमाले परित्याग ग़री स्वतन्त्र रूपमा चुनाव लड्ने घोषणा गरेका थिए।
9
Shares
प्रतिक्रिया