नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले युवक माबी पकनाजोलको मतदानस्थल पुगेर मतदान गरेका हुन्।
उनी काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन्। उनी पत्नी सिर्जना सिंहसहित सँगै पुगेर मतदान गरेका हुन्।
काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका तर्फबाट किरण पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र चुनावी मैदानमा छन्।
18
Shares
प्रतिक्रिया