गृह मन्त्रालयले चुनावमा निजाी क्षेत्रका हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
शुक्रबार निर्वाचन पूर्वतयारीका सन्दर्भमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सो निर्देशन दिइएको जानकारी दिएको हो।
मन्त्रालयले हिमाली र उच्च पहाडी भागबाट मत पत्र संकलनमा हेलिकप्टर प्रयोग गर्ने जनाएको छ।
४० स्थानबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्ने सरकारको तयारी छ।
42
Shares
प्रतिक्रिया