नेकपा एमाले र जनता समाजवादी पार्टीबीच मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि तालमेल सहमतिमा हस्ताक्षर भएको छ।
तालमेल सहमति अनुसार एमालेसँग मिलेर जसपाले १७ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा लड्ने भएको छ।
जसपाले सप्तरी १, २ र ४ लिएको छ। त्यस्तै धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४ पनि जसपाले लिएको छ। प्रदेश १ मा एमालेले जसपलाई मोरङ ५ र सुनसरी १ छाडेको छ। धनकुटा भने एमालेले नै राखेको छ।
171
Shares
प्रतिक्रिया