सरकारले सातै वटै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी हुन्। प्रकाशित: कात्तिक १७, २०७६ आइतबार ११:४७
प्रतिक्रिया