सर्वाेच्च अदालतमा धर्ना दिने क्रममा आज आइतबार आन्दोलित वकिल र प्रहरीबीच धकेलाधकेल भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कार्यकक्ष प्रवेशमा रोक्न मूलगेटमा धर्ना बस्ने क्रममा प्रहरी र कानुन व्यवसायीबीच केही बेर सामान्य धकेलाधकेल भएको हो।
अहिले भने स्थिति सामान्य भइसकेको छ।
प्रतिक्रिया