नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कान्छा भाइ सरोजकुमार उपाध्यायलाई पनि उक्त पार्टीको केन्द्रीय सदस्य बनाइएको छ।
पेसाले इन्जिनियर उनलाई उनी केन्द्रीय कमिटीको ३ सय २३औं नम्बरमा समेटिएको हो।
यस्तै उनलाई विज्ञान प्रविधि विभागको प्रमुखको जिम्मेवारी दिइएको छ।
स्वर्गीय मंगलप्रसाद उपाध्यायका ३ छोरामध्ये माधव नेपाल जेठा हुन् भने माइला विनोदकुमार उपाध्याय अनि सरोजकुमार उपाध्याय कान्छा।
याे पनि : एकीकृत समाजवादीका ३३५ नेताको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरोको विवरण (अपानिसहित)
1.2k
Shares
प्रतिक्रिया