नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। आज ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
प्रतिक्रिया