ad ad

फोटोफिचर


सैनिक तालिम केन्द्रमा प्रधानमन्त्री (तस्बिरहरु)


प्रदीपराज वन्त
चैत २९, २०७९ बुधबार १२:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार नेपाली सेनाको प्रशिक्षालयमा पुगेका छन्। 

भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर उनले तालिम पूरा गरी उत्तीर्णहरुको कवाज कार्यक्रमको अलोकन गरे। 

सैनिक प्रशिक्षालयमा सि.नं. ६० अधिकृत क्याडेट तालिम र सि.नं. ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको उनले अवलोकन गरेका हुन्। 

त्यसक्रममा उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना पनि दिएका छन्। 

उक्त कार्यक्रममा प्रचण्डले सैनिक भ्यानमा सवार भएर कवाज कार्यक्रमको अवलोकन पनि गरेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .