ad ad

फोटोफिचर


असन र न्युरोड क्षेत्रमा दशैँको किनमेल गर्नेको घुइँचो (फोटोफिचर)


प्रविन कोइराला
असोज १७, २०७६ शुक्रबार ६:४८,

दशैँ जति नजिक आउँछ त्यतिनै माहोल दशैँमय बन्दै गइरहेको छ। जसरी राजधानी छाड्नेको घुइँचो बढीरहेछ त्यति नै यहाँका व्यस्त बजारमा किनमेल गर्नेको घुइँचो बढेको छ।

राजधानीका मुख्य व्यापारिक क्षेत्र असन, इन्द्रचोक, न्युरोड,  खिचापाेखरी, महाबाैद्ध लगायतका क्षेत्रमा ग्राहकले भरिभराउ देखिन्छन्। राजधानी छाडेर दशैँका लागि बाहिरिनेहरु पनि यहीँ सपिङ गर्ने हुँदा पनि यहाँका बजारमा भिडभाड बढेको हो।

 इन्द्रचोक, न्युरोड जमल क्षेत्रका पसलमामात्रै नभएर फुटपाथमा पनि ग्राहकको उस्तै भिडभाड देखिन्छ। खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलमा किनमेल गर्नेको घुइँचो देखिन्छ।

किनमेल गर्नेको भीडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ।

विशेष गरेर मानिसहरु फेन्सी पसलहरुमा बढी नै झम्मिइरहेका छन्।

हेरौँ केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .