२०७२ सालको भुकम्पका कारण ध्वस्त भएपछि पनुर्निर्माण गरिएको रानी पोखरीको बुधबार उद्घाटन गरिएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच रानी पोखरीको उद्घाटन गरेकी थिएन। रानी पोखरी उद्घाटन गरिदाका केही तस्बिरहरु: प्रकाशित: कात्तिक ५, २०७७ बुधबार ७:२४
प्रतिक्रिया