रवि लामिछानेले सञ्चारकर्मीको भूमिकाबाट आफूलाई परिवर्तन गर्दै राजनीतिक यात्रा अघि बढाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनले पार्टी घोषणा गरेका हुन्।
उनले त्यसक्रममा दर्ता प्रक्रियामा रहेको आफ्नो पार्टीको चुनाव चिह्न घण्टी बजाएर राजनीतिक यात्रा सुरु भएको घोषणा गरे।
प्रतिक्रिया