काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन शाहका समर्थकहरुले विजय जुलुस निकालेका छन्। निर्वाचन आयोगले शुक्रबार बालेनलाई विजयी घेषणा गरेसँगै शाहका समर्थकहरुले विजय जुलुस निकालेका हुन्। विजय जुलुसमा देखिएका दृश्यहरु प्रकाशित: जेठ १३, २०७९ शुक्रबार ९:१२ 300 Shares
प्रतिक्रिया