नेकपा एमाले विभाजित भएपछि पहिलो पटक अध्यक्ष केपी शर्मा सार्वजनिक कार्यक्रममा गएका छन्।
एमाले भक्तपुर जिल्ला संगठन समितिले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली चुनदेवी पुगेका हुन्।
त्यहाँ पुग्दा उनलाई एमालेनिकट युवा संघका कार्यकर्ताले स्वागत गरेका छन्। ओलीको स्वागतमा स्थानीय नेवार जातिको झाँकीसहितका सांस्कृतिककर्मी पनि सहभागी भए।
18
Shares
प्रतिक्रिया