केन्याको राजधानी नैरोबीको एक प्राथमिक विद्यालयको कक्षाकोठा सोमबार भत्किँदा ७ विद्यार्थीको मृत्यु भएको छ।
केन्याली सरकारका प्रवक्ताका अनुसार घटनामा ५७ जना घाइते भएका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।
नैरोबीस्थित ‘प्रिसियस ट्यालेन्ट टप’ विद्यालयको काठको संरचना सोमबार कक्षा सुरु भएको ५ मिनेटमै भत्केको थियो।
3
Shares
प्रतिक्रिया