ad ad

छापा खबर


‘राम्री’ देख्दा सम्हालिन नसक्ने कर्णेल सैनिक हिरासतमा

‘राम्री’ देख्दा सम्हालिन नसक्ने कर्णेल सैनिक हिरासतमा

नेपालखबर
भदौ २५, २०७६ बुधबार २:२५,

‘राम्री’ देख्दा सम्हालिन नसक्ने पुरानै बानीले गर्दा यतिबेला एकजना लेफ्टिनेन्ट कर्णेल सैनिक हिरासतमा छन्।

जागिर खाएदेखि काण्डैकाण्डमा पर्नाले कतै ‘काण्डे’ त कतै ‘घामट’ जस्ता उपनामले बोलाइने लेफ्टिनेन्ट कर्णेल सनिज रेग्मी पछिल्लोपटक महिला सैनिकमाथि दुव्र्यबहार गर्नाले हिरासतमा राखिएका खबार आजको जनआस्था साप्ताहिकले छापेको छ।

२७ बेसिकका सनिज काठमाडौँ, बत्तिसपुतलीका बासिन्दा र पुतलीका सोखिन भनेर पनि चिनिन्छन्।

यिनै हुन्, कालिप्रसाद गणका अफिसरका पत्नीलाई दुव्र्यबहादुर गर्न खोज्दा पावर लगाएर उम्किएका थिए।

ती अफिसरकी पत्नी कलंकीतिर माइत एकी पूर्व मिस नेपाल हुन्।

सनिजले यसअघि सात दिन गयल हुँदा ६ बाहिनी, बैरेनीमा पदोन्नती रोक्काको सजा पाइसकेका थिए।

जागिर खाएदेखि अहिलेसम्म उनका काण्डको चर्चा गर्यो भने लामै फेहरिस्त बन्ने उनका सहकर्मी बताउँछन्।

उनको ब्याचका उनी मात्र हुन्, अहिलेसम्म लेफ्टिनेन्ट कर्णेमा थन्किने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .