ad ad

छापा खबर


भारत विश्वकै पाँचौं सर्वाधिक खतरनाक देश, पहिलो कुन?

भारत विश्वकै पाँचौं सर्वाधिक खतरनाक देश, पहिलो कुन?

नेपालखबर
भदौ २५, २०७६ बुधबार ०:५८,

एकातिर भारतले चन्द्रमामा जाने सोच बनाइरहेको छ भने अर्कातर्फ एक्सपाट इन्साइडरको एक सर्भेमा भारत विश्वकै पाँचौं सर्वाधिक खतरनाक देश भएको छ।

यो सर्भे आफ्नो मुलुक छाडेर विदेशमा बस्ने र त्यहाँ काम गर्ने मानिसको अन्तर्वार्ताका आधारमा तयार पारिएको हो।

यो सूचीमा भारत र पाकिस्तानजस्ता मुलुकहरूको नाम त्यति अन्तरमा रहेका छैनन्। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

सूचीमा भारतका अतिरिक्त अन्य देशको नाम पनि समावेश छ। पहिलो स्थानमा ब्राजिल, दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा नाइजेरिया तथा चौथोमा अर्जेन्टिना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .