ad ad

छापा खबर


डेंगु देशैभरि, कृषिमन्त्री र टेकुै अस्पतालकै १३ स्वास्थ्यकर्मी संक्रमित

डेंगु देशैभरि, कृषिमन्त्री र टेकुै अस्पतालकै १३ स्वास्थ्यकर्मी संक्रमित

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १:२९,

राजधानीलगायत देशैभरि डेंगु बढेको छ। मन्त्री उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन्।

देशैभरि डेंगुको संक्रमण फैँलिरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ। अतुल मिश्र सीमा तामाङले लेखेको यो खबर आजको कान्तिपुरबाट लिइएको हो।

राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्ररा ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, प्रयोगशालाका दुई र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक स्वास्थ्यकर्मीलाई डेंगु संक्रमण भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .