काठमाडौँ स्युचाटारकी रेञ्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ।
२० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।
रेञ्जुकसँग नातामा भाइ पर्ने कँडेलले भदौ १३ गते घरमै आएर पहेँलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए।
पुरानो घर एकै ठाउँ भकाले रेञ्जुले सन्तोषलाई भाइटीकासमेत लगाउने गरेकी थिइन्।
3
Shares
प्रतिक्रिया